स्वास्थ्य
बाँके : एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा एक...
पुरा पढ्नुहोसदैलेख : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा कोइलाबालेर सुतेर निसास्सिएर मृत्यु भएका र रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराइने भएको छ । जिल्लाको महावु गाउँपालिकाले महावु गाउँपालिका–१ खरिगैराका मृतकका परिवारलाई...
पुरा पढ्नुहोसनेपालगञ्ज : प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट...
पुरा पढ्नुहोसडोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ ले विभिन्न सूचकको...
पुरा पढ्नुहोसदैलेख : दैलेख प्रहरीले लागूऔषध सहिततीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २१ वर्षीय शिवराज थापा, नारायण–१ का २२ वर्षीय प्रेमबहादुर बिसी र नारायण नगरपालिका–१ बसपार्क बस्ने १८ वर्षीय विपिन...
पुरा पढ्नुहोससुर्खेत : महिनावारी नियमित प्रक्रिया हो । तर कर्णालीमा यसलाई विभेद गरिन्छ । अर्थात महिनावारी भएको बेलामा महिला र किशोरीले घरभित्र पस्न पाउँदैनन् । धार्मिक तथा सार्वजनिक काममा पनि रोक लगाइन्छ । महिनावारी हुँदा...
पुरा पढ्नुहोसकाँक्रेविहार (सुर्खेत) ः कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु¥याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ । ढुवानी भाडामा सरकारले अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त...
पुरा पढ्नुहोसदैलेख: दैलेखको दुल्लु नगरपालिका–१३ मा रहेको मालिका स्वास्थ्य चौकीमानिःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ । ग्रामीण भेगका गर्भवती आमाहरूको अल्ट्रासाउन्ड गर्ने उद्देश्य सहित मङ्गलबार देखि स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुचारु गरिएको हो । दुल्लु नगरपालिकाका...
पुरा पढ्नुहोसदैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. ५ धिताका २० वर्षे गणेश बिक अहिले उपचार अभावमा मृत्युसँग लडिरहेका छन् । २०८१ साल साउन २५ गते आएको बर्सातसँगै उनको घर भत्कियो । उनी सुतिरहेको अवस्थामा भत्केको...
पुरा पढ्नुहोसनेपालगञ्ज : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग...
पुरा पढ्नुहोस





